Learning beyond the classroom at BPS


Our little learners observed how vegetables, flowers and plants are grown, and learned about learning plans and the importance of farming.

> Our smart and dedicated teachers taught them the importance of plants, agriculture, and how to care for our nature in a practical way.

> Learning through Practice - The BPS

> बुटवल पब्लिक स्कुलका साना नानीबाबुहरूको कृषि फार्म अवलोकन

> बुटवल पब्लिक स्कुलका प्रि-स्कुलका विद्यार्थीहरूले विद्यालयको रिसर्च तथा स्पोर्ट्स सेन्टर र कृषि फार्मको अवलोकन भ्रमण गरे।

> उक्त भ्रमणको क्रममा नानीबाबुहरूले तरकारी, फूल तथा बिरुवाहरू कसरी उमार्ने, हुर्काउने र स्याहार गर्ने भन्ने बारेमा प्रत्यक्ष रूपमा सिक्ने अवसर पाए।

> विद्यालयका दक्ष शिक्षकज्यूहरूले बिरुवाको महत्व र कृषि शिक्षाको बारेमा व्यावहारिक ज्ञान प्रदान गर्नुभयो।

> अभ्यास मार्फत सिकाइ - बुटवल पब्लिक स्कुलको पहिचान।

> 🌻🥕 Our Tiny Explorers at BPS Agriculture Farm! 🥦🌸

> Our Pre-School stars learned how vegetables, flowers and plants grow. Smart learning by our smart teachers!

Date-17/07/2083.