Educational Trip grade-10


किताबी ज्ञानलाई व्यावहारिक जीवनसँग जोड्ने क्रममा विद्यार्थीहरूले मौरीको जीवनचक्र, आधुनिक घारको प्रयोग, मौरी पालनका तरिका र पारिस्थितिक प्रणालीमा (Ecosystem) यिनीहरूको महत्त्वका बारेमा नजिकबाट सिक्ने सुनौलो अवसर प्राप्त गरे।यस सफल भ्रमणका लागि हामी आदरणीय मौरी पालन प्रशिक्षकज्यू र हाम्रा सम्पूर्ण शिक्षकज्यूहरू भ्रमणलाई व्यवस्थित, सुरक्षित र पूर्ण रूपमा सिकाइTable बनाएर मार्गदर्शन गर्नुभएकोमा हार्दिक धन्यवाद!