Dashain Vibes 2083


 

 

"बुटवल पब्लिक स्कुलमा लिंगे पिङको रमाइलो!"

> हाम्रा नानीबाबुहरू खेल्दै सिक्दैछन्।

> लिंगे पिङ मात्र खेल होइन, यो हाम्रो संस्कृति हो, रमाइलो हो, र साथीहरूसँग खुशी बाँड्ने अवसर हो।

> खेल्दै सिक्ने, रमाउँदै बढ्ने - यही हो BPS को शिक्षा!

> बुटवल पब्लिक स्कुलमा लिंगे पिङको रमाइलो 🎉

>

> आज विद्यालयमा राखिएको लिंगे पिङमा हाम्रा नानीबाबुहरू खुब रमाए!

> खेल खेल्दै साथीत्व, सन्तुलन र खुशी सिक्दैछन्।